Home / राजनीति / धनुषाको विदेह नगरपालिकामा उम्मेदवारी दिने नेतालाई कालोमोसो दलेर राजपाले गाउँ गाउँ घुमाउने

धनुषाको विदेह नगरपालिकामा उम्मेदवारी दिने नेतालाई कालोमोसो दलेर राजपाले गाउँ गाउँ घुमाउने

दूधमती समाचारदाता
जनकपुरधाम, जेठ १२ ।
धनुषाको विदेह नगरपालिकामा उम्मेदवारी दिने नेतालाई कालोमोसो दलेर राष्ट्रिय जनता पार्टीले गाउँ गाउँ घुमाउन निर्णय गरेको छ । राजपाले स्थानीय तहका दोस्रो चरणको चुनाबक वहिष्कार गरेको एक दिन पछि दुहबी गोवराहीमा बसेको एक बैठकले सो निर्णय गरेको छ ।
राजपाका केन्द्रिय महासचिव राजिव झाको विशेष उपस्तििमा भएको सो बैठकमा मधेश विरोधी चुनावलाई रोक्न हरसम्भव प्रयास गर्ने समेत निर्णय गरेको छ ।
गाउ ईकाइ कमिटीका अध्यक्ष देवेन्द्र सहनीको अध्यक्षतामा बसेको सो बैठकमा धनुषा अध्यक्ष मंडलका सदस्य सतीश लाल दास क्षेत्रीय अध्यक्ष संजीव झा,दुर्गेश कÞुशियैत,बिबेकÞ झा, जिबछ यादव, बरुण झा, बबलू कुशियैत,इम्तियाजÞ, मुर्तुजा, सीटहु दास, महंथ राय, कुलानन्द झा लगायतका उपस्थिति रहेको थियो ।
यसैगरी आज साँझ दुहबी गोबराहीमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।

About Sujeet Jha

Check Also

महोतरीमा ट्रक संग बस ठोकियोःकांग्रेस नेता रायको मृत्यु, १८ जना घाइते

पौष २२ गत्ते,जनकपुरधाम । महोतरीको टुटेश्वमा जनकपुर तर्फ आउदै गरेको बस दुर्घटनामा एक जनाको ज्यान …

One comment

  1. randhir kr. Jha

    Kalo masho daler hudain aabsayakta kasaile pani namankan garn nasakne batabaran banaunu rajapa ko lagi thik hunx. Hoen bhane usako lagi pratyudapak sthiti ko srijana hunx.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china