Home / समाचार / राज्यमन्त्री कुशवाहाको नेतृत्वमा धान रोपिए

राज्यमन्त्री कुशवाहाको नेतृत्वमा धान रोपिए

दूधमती समाचारदाता
जनकपुरधाम, १५ असार ।
आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोजकुमार सिंह कुशवाहाको नेतृत्वमा सिरहाको भगवमनपुर गाउँपालिकामा धान रोपिएको छ ।


१६ औ धान दिवसको अवसरमा आयोजित समारोहमा राज्यमन्त्री कुशवाहाले प्रदेश २ को अर्थतन्त्रमा ठूलो हिस्सा बोकेका कृषिलाई व्यवसायिकरण र यान्त्रिकरण गरि कृषि उत्पादनमा दोब्बर वृद्धि गर्ने सरकारको नीति रहेको बताएका छन् ।
क्ृषक समूह महासंघका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा भएको सो समारोहमा वडाध्यक्ष वेथन यादव लगायतले बोलेका थिए ।

About Sujeet Jha

Check Also

महोतरीमा ट्रक संग बस ठोकियोःकांग्रेस नेता रायको मृत्यु, १८ जना घाइते

पौष २२ गत्ते,जनकपुरधाम । महोतरीको टुटेश्वमा जनकपुर तर्फ आउदै गरेको बस दुर्घटनामा एक जनाको ज्यान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china