Home / राजनीति / राप्रपाले सिफारिस गर्‍यो तीन प्रदेशसभा सदस्य

राप्रपाले सिफारिस गर्‍यो तीन प्रदेशसभा सदस्य

दूधमती समाचारदाता
काठमाडौ, पुस १४ ।

राप्रपाले प्रदेशसभाको तीन समानुपातिक सदस्य चयन गरेको छ । राप्रपाले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १, ३ र ६ मा एकएक सिट पाएको छ ।

सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा इन्दिरा राई, ३ मा रीता माझी र ६ मा शोशीला शाहीको नाम सिफारिस भएको हो । राई झापा, माझी रामेछाप र शाही कालीकोटकी हुन् ।

About Sujeet Jha

Check Also

महोतरीमा ट्रक संग बस ठोकियोःकांग्रेस नेता रायको मृत्यु, १८ जना घाइते

पौष २२ गत्ते,जनकपुरधाम । महोतरीको टुटेश्वमा जनकपुर तर्फ आउदै गरेको बस दुर्घटनामा एक जनाको ज्यान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china