Home / news / सुन एक दिनमै तोलामा ४ सय बढयो,७५ हजार ६ सयमा कारोबार हुँदै

सुन एक दिनमै तोलामा ४ सय बढयो,७५ हजार ६ सयमा कारोबार हुँदै

माघ २४ गत्ते ।
सुन एक दिनमै तोलामा ४ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको सुन आज ७५ हजार ६ सयमा रुपैयाँमा किनबेच भइरहेको छ।

निरन्तर उकालो लागेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आएको थियो। तर, अहिले पुनः उकालो लागेर ७५ हजार ६ सयमा पुगेको हो।

अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो। अहिले पुनः उकालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ।

About Gayatry Mishra

Check Also

कोरोना भाइरसको विषयमा सबैभन्दा पहिले चेतावनी दिने डाक्टरकै मृत्यु

एजेन्सी, माघ २४ गते । कोरोना भाइरस विषयमा सबैभन्दा पहिले जानकारी दिने चिनियाँ डाक्टर लि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china