Home / 2020 / January

Monthly Archives: January 2020

सुनचाँदीको भाउ घट्योः७५ हजार ६ सय रुपैयाँमा कारोबार हुँदै

माघ १५ गत्ते,काठमाण्डौ । बुधबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ७५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ बुधबार तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी बुधबार तोलाको आठ सय ७० रुपैयाँमा कारोबार भैरहेको …

Read More »

कोरोना भाइरसः मृतकको संख्या १३२ , ६ हजार संक्रमित, विभिन्न देशले आफ्ना नागरिकको उद्धार गर्न सुरु गरे

माघ १५ गत्ते,काठमाडौँ । विश्वका विभिन्न देशले नोवल कोरोना भाइरसको संक्रमणको केन्द्र मानिएको चिनियाँ सहर वुहानबाट आफ्ना नागरिकलाई उद्धार गर्न थालेका छन् । पछिल्लो जानकारीअनुसार अस्ट्रेलियाले आफ्ना ६०० जना नागरिकलाई वुहानबाट उद्धार गरी क्रिस्मस आइल्यान्डमा दुई हप्तासम्म क्‍वारेन्‍टाइनमा राख्ने भएको छ । यस्तै जापान, अमेरिका तथा ईयूका देशले पनि आफ्ना …

Read More »

प्रदेश २ कि राज्यमन्त्री झाले दिइन राजीनामा

माघ १५ गते,जनकपुरधाम । प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पलकुमारी झाले पदबाट राजीनामा दिएकी छन्। सरकारको कामप्रति असन्तुष्टि जनाउँदै राज्यमन्त्री झाले मङ्‌गलबार राजीनामा दिएकी हुन्। प्रदेश सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट राज्यमन्त्री बनेकी झाले एक पत्र सार्वजनिक गर्दै राजीनामा गरेको जानकारी गराएकी छन्। ‘प्रदेश सरकारमा राज्यमन्त्रीको …

Read More »

मेयर र पत्रकारबीचको गुत्थी नसुल्झिए क्षतिको चेतावनीःस्वतन्त्र पत्रकार सँगठन

माघ१५ गत्ते,जनकपुरधाम । गत पुस २२ गते भएको जनकपुरका मेयर र पत्रकारहरुबीचको घटनालाई नमिलाए सँचार क्षेत्रलाई नै क्षति हुने चेतावनी दिइएको छ । स्वतन्त्र पत्रकार नामक सँगठनले जनकपुरका मेयर लालकिशोर साह र नेपाल पत्रकार महासंघ धनुषा शाखाका पदाधिकारीहरुबीच भएको घटनालाई सहमतिको माध्यमबाटै सुल्झाए उचीत हने भन्दै यस्तो नभएको खण्डमा जनकपुरवासी …

Read More »

जनकनन्दिनी गाँउपालिकामा क्लोथ बैंक धनुषाद्वारा न्यानो कम्बल वितरण

दूधमती समाचारदाता माघ १४ गत्ते,जनकपुरधाम । चिसोको कारण कसैले ज्यान गमाउन न परोस भन्दै जिल्ला बिपत ब्यबस्थापन समिति धनुषा तथा क्लोथ बैंक धनुषा द्वारा संयुक्त रुपमा दलित वस्तीमा ७० वटा कम्बल प्रदान गरिएको छ । सोमबार धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरी चन्हामा जिल्ला बिपत ब्यबस्थापन समिति र …

Read More »

क्लोथ बैंक धनुषालाई स्थानीय व्यापारीद्वारा २२५ थान लुगा हस्तान्तरण

दूधमती समाचारदाता माघ १४ गत्ते,जनकपुरधाम । अति विपन्न तथा असहायलाई लुगा प्रदान गर्दै आएको क्लोथ बैंक धनुषा लाई स्थानीय व्यापारीहरुले २२५ थान लुगा हस्तान्तरण गरेका छन् । माघ १० गत्ते विहिबार एम जी स्टीमका संचालक तथा व्यापारी कैलाश जैनको सहकार्यमा पंकज रेडिमेडले क्लोथ बैंक धनुषालाई १०० थान लुगा हस्तान्तरण गरेको …

Read More »

शहिदनगरका विपन्न परिवारलाई न्यानो कपडा सहित खाद्यान्न वितरण

पौष २२ गत्ते,धनुषा । धनुषाको शहिदनगर नगरपालिकामा विपन्न वर्गलाई न्यानो कपडा सहित खाद्यान्न समाग्री वितरण गरिएको छ । शहिदनगर नगरपालिका वडा नं. ६ हठ्ठिपुरका ६० जनालाई न्यानो कपडा कम्बल सहित खाद्यान्न समाग्री वितरण गरिएको हो । सोमबार जनकपुरको कामाख्या परिवार नेपालको आयोजना तथा जिल्ला प्रशासन कार्यालय धनुषा र शहिदनगर नगरपालिकाको …

Read More »

प्रति लिटर दूधमा प्रदेश सरकारको २ रुपैयाँ अनुदान

पौष २२ गत्ते,जनकपुरधाम । प्रदेश २ सरकारले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ ।प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान प्रदेश सरकारले दिने भएको हो । प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले  महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन् । ‘किसानलाई प्रति …

Read More »

महोतरीमा ट्रक संग बस ठोकियोःकांग्रेस नेता रायको मृत्यु, १८ जना घाइते

पौष २२ गत्ते,जनकपुरधाम । महोतरीको टुटेश्वमा जनकपुर तर्फ आउदै गरेको बस दुर्घटनामा एक जनाको ज्यान गएको छ । बस दुर्घटनामा परि १८ जना घाइते भएका छन् । पुर्व–पश्चिम राजमार्गमा रोकि राखिएको ट्रकमा काठमाडौबाट जनकपुर आउदै गरेको यात्रु बाहक बस ठोकिएर दुर्घटना हुँदा नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं ३ का महासमिति …

Read More »

भुक्तानीको लागि वैकल्पिक उपाय खोज्दै प्रदेश सरकारःउपभोक्ता समिति आन्दोलनमा उत्रिए सरकारै ढल्नसक्ने सांसद मण्डलको चेतावनी

पौष २१ गत्ते,जनकपुरधाम । प्रदेश २ सरकारले वैकल्पिक उपाय खोजी गत आर्थिक वर्षको ९१ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ आर्थिक नियमावलीअनुसार भुक्तानी गर्न नमिल्ने गत आर्थिक वर्षको ८ सय ४२ योजनाका ९१ करोड रुपैयाँ भुक्तानीका लागि सरकारले वैकल्पिक उपाय अर्थात् ‘राजनीतिक सहमति’का नाममा भुक्तानी प्रक्रिया अघि बढाएको हो। प्रदेशसभाबाट …

Read More »
wholesale jerseys from china