Home / 2020 / January / 07

Daily Archives: January 7, 2020

शहिदनगरका विपन्न परिवारलाई न्यानो कपडा सहित खाद्यान्न वितरण

पौष २२ गत्ते,धनुषा । धनुषाको शहिदनगर नगरपालिकामा विपन्न वर्गलाई न्यानो कपडा सहित खाद्यान्न समाग्री वितरण गरिएको छ । शहिदनगर नगरपालिका वडा नं. ६ हठ्ठिपुरका ६० जनालाई न्यानो कपडा कम्बल सहित खाद्यान्न समाग्री वितरण गरिएको हो । सोमबार जनकपुरको कामाख्या परिवार नेपालको आयोजना तथा जिल्ला प्रशासन कार्यालय धनुषा र शहिदनगर नगरपालिकाको …

Read More »

प्रति लिटर दूधमा प्रदेश सरकारको २ रुपैयाँ अनुदान

पौष २२ गत्ते,जनकपुरधाम । प्रदेश २ सरकारले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ ।प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान प्रदेश सरकारले दिने भएको हो । प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले  महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन् । ‘किसानलाई प्रति …

Read More »

महोतरीमा ट्रक संग बस ठोकियोःकांग्रेस नेता रायको मृत्यु, १८ जना घाइते

पौष २२ गत्ते,जनकपुरधाम । महोतरीको टुटेश्वमा जनकपुर तर्फ आउदै गरेको बस दुर्घटनामा एक जनाको ज्यान गएको छ । बस दुर्घटनामा परि १८ जना घाइते भएका छन् । पुर्व–पश्चिम राजमार्गमा रोकि राखिएको ट्रकमा काठमाडौबाट जनकपुर आउदै गरेको यात्रु बाहक बस ठोकिएर दुर्घटना हुँदा नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं ३ का महासमिति …

Read More »
wholesale jerseys from china