Home / 2020 / February / 05

Daily Archives: February 5, 2020

प्रदेशसभालाई ‘पेपरलेस’ बनाईने

माघ २२ गत्ते,जनकपुरधाम । प्रदेश २ का प्रदेश सांसदले अब ल्यापटप पाउने भएका छन् । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यले प्रदेशसभा सचिवालयले सबै सांसदलाई ल्यापटप प्रदान गर्ने भएको हो । ल्यापटप आइसकेको र केही दिनभित्रै सबैलाई वितरण गरिने सभामुख सरोजकुमार यादवले जानकारी दिए । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन …

Read More »

प्रादेशिक अस्पताल जनकपुरमा सेवाग्राही ठगिदैं

माघ २२ गत्ते,जनकपुरधाम । उपचारका लागि सरकारी अस्पतालमा आउने बिरामीलाई कमिसनको चक्करमा चिकित्सक नै निजी क्लिनिकमा पठाउने गरेको भेटिएको छ । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुग्ने बिरामीहरुलाई चिकित्सकहरूले अस्पतालमा उपचार नगरी क्लिनिकमा पठाउने गरेको खुलेको छ । यसमा प्रादेशिक अस्पतालका चिकित्सकदेखि कर्मचारीसम्मको मिलेमतो देखिएको छ । यसमा सर्वसाधारण मात्र …

Read More »
wholesale jerseys from china