Home / 2020 / February / 07

Daily Archives: February 7, 2020

कोरोना भाइरसबाट एकैदिन ७३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६३६ पुग्यो

माघ २४ गत्ते । कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन ७३ जनाको मृत्यु भएको छ। त्यसमध्ये ६९ जनाको मृत्यु हुबेई प्रान्तमा भएको हो। चिनिया स्वास्थ्य अधिकारीका अनुसार मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ। त्यस्तै बिहीबार रातसम्म थप ३ हजार १ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरुलाई …

Read More »

सुन एक दिनमै तोलामा ४ सय बढयो,७५ हजार ६ सयमा कारोबार हुँदै

माघ २४ गत्ते । सुन एक दिनमै तोलामा ४ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको सुन आज ७५ हजार ६ सयमा रुपैयाँमा किनबेच भइरहेको छ। निरन्तर उकालो लागेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आएको थियो। …

Read More »

इन्दुशंकरको धमाधम भुक्तानी

माघ २४ गत्ते,सर्लाही । हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले किसानलाई यो सिजनमा क्रसिङ गरिएको उखुको भुक्तानी दिन सुरु गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रका दुई चिनी उद्योगले उखुको बक्यौता र सरकारले अनुदानबापत किसानलाई गत वर्षकै भुक्तानी दिएका छैनन् । पुस ११ बाट क्रसिङ सुरु गरेको इन्दुशंकरले बुधबारसम्म १५ लाख ६२ हजार क्विन्टल उखु …

Read More »

कोरोना भाइरसको विषयमा सबैभन्दा पहिले चेतावनी दिने डाक्टरकै मृत्यु

एजेन्सी, माघ २४ गते । कोरोना भाइरस विषयमा सबैभन्दा पहिले जानकारी दिने चिनियाँ डाक्टर लि वेन्लियाङको कोरोनाको मत्यु भएको छ । कोरोना भाइरसकै संक्रमणटबाट डा. वेन्लियाङको मृत्यु भएको हो । चीनको उहान सेन्ट्रल हस्पिटलमा कार्यरत डा. लि वेन्लियाङको कोरोना भाइसरकै संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । गएको ३० …

Read More »
wholesale jerseys from china