Dalton Risner Womens Jersey  समाचार – doodhmati || dudhmati
Home / समाचार

समाचार

शहिदनगरका विपन्न परिवारलाई न्यानो कपडा सहित खाद्यान्न वितरण

पौष २२ गत्ते,धनुषा । धनुषाको शहिदनगर नगरपालिकामा विपन्न वर्गलाई न्यानो कपडा सहित खाद्यान्न समाग्री वितरण गरिएको छ । शहिदनगर नगरपालिका वडा नं. ६ हठ्ठिपुरका ६० जनालाई न्यानो कपडा कम्बल सहित खाद्यान्न समाग्री वितरण गरिएको हो । सोमबार जनकपुरको कामाख्या परिवार नेपालको आयोजना तथा जिल्ला प्रशासन कार्यालय धनुषा र शहिदनगर नगरपालिकाको …

Read More »

प्रति लिटर दूधमा प्रदेश सरकारको २ रुपैयाँ अनुदान

पौष २२ गत्ते,जनकपुरधाम । प्रदेश २ सरकारले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ ।प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान प्रदेश सरकारले दिने भएको हो । प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले  महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन् । ‘किसानलाई प्रति …

Read More »

महोतरीमा ट्रक संग बस ठोकियोःकांग्रेस नेता रायको मृत्यु, १८ जना घाइते

पौष २२ गत्ते,जनकपुरधाम । महोतरीको टुटेश्वमा जनकपुर तर्फ आउदै गरेको बस दुर्घटनामा एक जनाको ज्यान गएको छ । बस दुर्घटनामा परि १८ जना घाइते भएका छन् । पुर्व–पश्चिम राजमार्गमा रोकि राखिएको ट्रकमा काठमाडौबाट जनकपुर आउदै गरेको यात्रु बाहक बस ठोकिएर दुर्घटना हुँदा नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं ३ का महासमिति …

Read More »

भुक्तानीको लागि वैकल्पिक उपाय खोज्दै प्रदेश सरकारःउपभोक्ता समिति आन्दोलनमा उत्रिए सरकारै ढल्नसक्ने सांसद मण्डलको चेतावनी

पौष २१ गत्ते,जनकपुरधाम । प्रदेश २ सरकारले वैकल्पिक उपाय खोजी गत आर्थिक वर्षको ९१ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ आर्थिक नियमावलीअनुसार भुक्तानी गर्न नमिल्ने गत आर्थिक वर्षको ८ सय ४२ योजनाका ९१ करोड रुपैयाँ भुक्तानीका लागि सरकारले वैकल्पिक उपाय अर्थात् ‘राजनीतिक सहमति’का नाममा भुक्तानी प्रक्रिया अघि बढाएको हो। प्रदेशसभाबाट …

Read More »

कुश्ती खेल को उदघाटन समारोहमा सांस्कृतिक कार्यक्रम

सुजीतकुमार झा जनकपुरधाम, २० मंसिर । जनकपुरधाममो दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गत आजबाट कुश्ती शुरु भएको छ । मंसिर २० गतेदेखि २३ गतेसम्म हुने कुश्ती खेल को उदघाटन समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका १४ स्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा भएकोसोकार्यक्रममा मिथिला नाट्य कला परिषदलेदूईवटा नृत्य र …

Read More »

जनकपुरधाममा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल सुरु

सुजीतकुमार झा जनकपुरधाम, २० मंसिर । जनकपुरधाममा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल सुरु भएको छ। आजअपराहन्न ४ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गरेपछि खेल प्रारम्भ भएको हो। शुक्रबारदेखि मंसिर २३ गते चारदिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन मिथिलाको मौलिक सांगीतिक गीत तथा नृत्यबाट खेलाडीहरुलाई स्वागत …

Read More »

राज्यमन्त्री कुशवाहाको नेतृत्वमा धान रोपिए

दूधमती समाचारदाता जनकपुरधाम, १५ असार । आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोजकुमार सिंह कुशवाहाको नेतृत्वमा सिरहाको भगवमनपुर गाउँपालिकामा धान रोपिएको छ । १६ औ धान दिवसको अवसरमा आयोजित समारोहमा राज्यमन्त्री कुशवाहाले प्रदेश २ को अर्थतन्त्रमा ठूलो हिस्सा बोकेका कृषिलाई व्यवसायिकरण र यान्त्रिकरण गरि कृषि उत्पादनमा दोब्बर वृद्धि गर्ने सरकारको नीति …

Read More »

दूधमतीको चौथो वार्षिकोत्सव सम्पन्न, मिडिया विधेयक पत्रकार विरोधी रहेकाले तत्काल सच्चयाउन मांग ।। पत्रकार शैलेन्द्र झा र व्यवसायी प्रमोद अग्रवाल सम्मानित

दूधमती समाचारदाता जनकपुरधाम, ८ असार । नेपालमा संघिय सरकार र प्रदेश सरकारले ल्याएको मिडिया विधेयक पत्रकार विरोधी रहेकाले तत्काल सच्चयाउन जनकपुरधाममा आज आयोजित एक कार्यक्रममा मांग गरिएको छ । मिडियालाई कमजोर पारेर प्रजातन्त्र सबाल हुननसक्ने उहाँहरुको धारणा रहेको थियो । दूधमती साप्ताहिकको चौथौ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा प्रदेश २मा प्रमुख …

Read More »

जनकपुरधामका ९ नायकको चर्चा

दूधमती समाचारदाता जनकपुरधाम, अखार १ । सामाजिक क्षेत्रका साथै अन्य विधामा क्रान्ति ल्याउने ९ नायकको कामको चर्चा अहिले जनकपुरधाममा भईरहेको छ । जीवनको अधिकांश समय समाजसेवाका साथै आफ्नो पेशालाई उचाई प्रदान गर्नमै यी व्यक्तिहरु लगाएको देखिन्छ । दूधमतीले विभिन्न व्यक्तिसंग गरेको कुराकानीको क्रममा ९ जना व्यक्तिको कामको अग्रभागमा मूल्यांकन स्थानीयवासीहरुले …

Read More »

दूधमती रत्न सम्मानको घोषणा, पत्रकार शैलेन्द्र झा र व्यवसायी प्रमोद अग्रवाललाई सम्मान गरिने

दूधमती समाचारदाता जनकपुरधाम, जेठ १२ । दूधमती साप्ताहिकको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष दिइदै आएको दूधमती रत्न सम्मानको घोषणा गरिएको छ । दूधमती रत्न पत्रकारिता सम्मानबाट नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा र दूधमती रत्न व्यवसायी सम्मानबाट औषधी व्यवसायी एवं जानकी आवासीय माविका संस्थापक प्रमोद कुमार अग्रवाललाई प्रदान गरिने निर्णय …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com
wholesale jerseys from china